Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

  •   २ वर्ष अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३,काठमाडौँ । प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटाएको छ । भारत सरकारले सन् २०२४ मा प्याजको उत्पादन बढेपछि यस्तो निर्णय गरेको हो । 

उपभोक्ता विभाग सचिव निधि खरेले शनिबार पत्रकार सम्मेलन गर्दै आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताएका हुन ।

यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको सचिव खरेले जनाएका छन ।  

  • न्युज बहार संवाददाता

थप