Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चिया निर्यातमा बृद्धी

  •   २ वर्ष अघि | ८ माघ २०८१, मङ्लबार

माघ ८, काठमाडौँ । चालु आर्थिक पहिलो ६ महिनामा चिया निर्यात बृद्धी भएको छ । यस अबधीमा ३ अर्ब रुपैयाँभन्दा बढीको चिया निर्यात भएको छ । भन्सार विभागका अनुसार बि. स. २०८१ साउनदेखि पुस मसान्तसम्म ३ अर्ब १६ करोड ७ ० लाख ३ हजार  रुपैयाँ बराबरको चिया निर्यात भएको हो ।  यस अबधीमा ११३२६.३६ मेट्रिक टन चिया निर्यात भएको हो ।

गत वर्ष यसै अवधिमा ८५१६.७० मेट्रिक टन चिया निर्यात भएको थियो । उक्त समय २ अर्ब १४ करोड ९१ लाख ५८ हजार रुपैयाँ बराबरको चिया निर्यात गरिएको थियो । 

अघिल्लो वर्षको तुलनामा चालु वर्षमा १ अर्ब १ करोड ७८ लाख ४५ हजार रुपैयाँ बराबर बढिले चिया निर्यात मूल्य वृद्धि भएको भन्सार विभागले जनाएको भन्सार विभागले जनाएको भन्सार विभागका छ । यस्तै यस समयमा २८०९.६६ मेट्रिक टनले निर्यात परिमाण पनि बृद्धी भएको छ । 

  • न्युज बहार संवाददाता

थप