Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाली बजारमा सुन प्रतितोला दुई सय रूपैयाँले बढ्यो

  •   २ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बृद्धी भएको छ ।

यसदिन सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको हो । 

अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि बृद्धी भएको छ । 

सोमबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेको हो । आज चाँदी प्रतितोला १५ सय १५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप