फागुन ८, काठमाडौँ । पछिल्लो समय आज कालिमाटी तरकारी तथा फलफुल
बजारमा टमाटर मूल्य कति रहेको छ ? तरकारीको मुख्य सिजन भएकाले मूल्य अहिले प्राय
सबै जसो तरकारीको मुल्य सस्तो नै रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।
आज
कालीमाटी तरकारी बजारमा सानो तराई गोलभेँडा प्रतिकिलो थोक मूल्य १५
रूपैयाँमा कारोबार भइरहेको छ ।
भारतिय ठुलो गोलभेँडा प्रतिकिलो ५० देखि ६० देखि रुपैयाँ र नेपाली
ठुलो गोलभेँडा प्रतिकिलो ५० देखि ६० रुपैयाँ प्रतिकिलोमै किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता