Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज सुनको मुल्य स्थिर, चाँदी मुल्यमा गिरावट।

  •   ३ वर्ष अघि | ८ जेष्ठ २०८०, सोमवार

जेठ ८, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ र चाँदीको मूल्य भने घटेको छ। 

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै आज सोमबार नेपाली बजारमा चाँदीको मूल्यमा भने गिरावट आएको छ।


आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप