Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा, आज एकैदिन १३०० सयले बढ्यो

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

पुस १२, काठमाडौँ । सुनको मूल्य आज एकैदिन एक हजार तीन सय रूपैयाँले बढेको छ । आज एकैदिन यति धेरै बढेपछी सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज बजारमा चाँदीको मूल्य पनि बृद्धी भएको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर हजार चार सय ९० रूपैयाँ कायम भएको छ। 

  • न्युज बहार संवाददाता

थप