असोज
७, काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ।
नेपाल
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा
प्रतितोला ३,९०० रुपैयाँले बढेर
दुई लाख २१७ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३०
रुपैयाँले वृद्धि भई सोमबारको २,६५० रुपैयाँबाट
मंगलबार २,६८० रुपैयाँमा
कारोबार भएको हो।
- न्युज बहार संवाददाता