जेठ १, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।
यसदिन सुनको
भाउ प्रतितोला तीन हजार पाँच सय रूपैयाँले घटेको हो।
आज सुनको
भाउ प्रतितोला एक लाख ८१ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
यस दिन
चाँदीको मूल्य पनि घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज
चाँदी प्रतितोला ३५ रूपैयाँले घटेको हो।
आज चाँदी प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ
।
- न्युज बहार संवाददाता