Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकैदिन १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

  •   १ वर्ष अघि | १ साउन २०८२, बुधबार

असार ३२, काठमाडौँ । आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ।

मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९१ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी १५ रूपैयाँले घटेको हो। 

चाँदी बुधबार २२ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। 

  • न्युज बहार संवाददाता

थप