असार
२६, काठमाडौँ। नेपाली बजारमा हिजो सोमबार स्थिर रहेको सुन र चाँदीको मुल्य आज मंगलबार
पनि स्थिर रहेको छ। आज पनि सुन र चाँदी आइतबारकै मुल्यमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज पनि प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता