माघ १०, काठमाडौँ । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य स्थिर छ।
आज
बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन
प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
बजारमा
सुन आइतबारदेखि यही मूल्यमा कारोबार भइरहेको छ।
यसदिन
चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८०
रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
- न्युज बहार संवाददाता