साउन १, काठमाडौँ। आज सोमबार नेपाली स्थानिय बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
सुनको मूल्य आज स्थिर रहेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
स्थिर रहेको चाँदी आज प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता