असोज ३०, पोखरा । दसैँको छेकोमा हिमाली भेगका किसानहरुले भेडा–च्याङ्ग्राको ब्यापार गरेको दशक बितिसकेको छ । मुगुमा कोरोना अघिसम्म चीनबाट च्याङ्ग्रा भित्रिने गरेकोमा अहिले कोरला नाका ठप्प भएपछि बझाङ बाजुरा लगायतका लेकबाट च्याङ्ग्रा झार्न थालेका छन ।
यसरी व्यवसायीहरुले
लेकबाट ल्याएका च्याङ्ग्रा पोखरा लगायत बजार मा पश्चिम क्षेत्रका भेडा–च्याङ्ग्राको बथान देखिन थालेको छ । पोखराको
च्याङ्ग्राबजार अहिले बाजुरा र बझाङका भेडा–च्याङ्ग्राले भरिएको छ ।
याम्दी
क्षेत्रमा घटस्थापना सँगै भेडा–च्याङ्ग्राका बथान आइपुगेका छन् । पोखरामा मुस्ताङबाट पनि व्यवसायीहरु
ले १ हप्ता सम्म हिँडाएर भेडा–च्याङ्ग्रा ल्याउँछन् ।
- न्युज बहार संवाददाता