Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुपर ओभरमा जितबाट चुक्यो नेपाल

  •   ३ वर्ष अघि | १९ कार्तिक २०८०, आइतवार

१९ कात्तिक, काठमाडौं । ओमानले सुपर ओभरमा टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि जितेको छ । ओमानले सुपर ओभरमा २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सफल भयो।

ओमानले सुपर ओभरमा पहिले ब्याटिङ गरेको थियो।  ओमानले तीन छक्काको मद्दतमा २१ रन बनायो । त्यसको जवाफी ब्याटिङ गरेको नेपालका तर्फबाट गुल्सन झा  र कुशल भुर्तेल ब्याटिङमा आएका थिए ।

तर नेपालले पहिलो बलमै ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल ब्याटिङका लागि आएका थिए । मल्लले २ चौका प्रहार गरे तर  नेपालले खेल भने हार्यो।

  • न्युज बहार संवाददाता

थप