Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको लेख : समय

  •   ३ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४, काठमाडौँ । समय एउटा सधैँ बगिरहने र आफ्नो पाइलाहरू कहिल्यै नपछ्याउँने नदी हो। हरेक दिन एक एक गरी पाना पल्टिरहने किताब जस्तै हो समय जुन पानाहरुले सधैँ नसुनेका र नपढिएका कथाहरु भनिरहन्छन  ।

अर्को शब्दमा भन्दा समय एउटा बगैँचा हो, जहाँ हरेक जसो सम्झनाहरू फुल्छन् र फूलहरू जस्तै ओइलिन्छन् पनि किनकी समयले कसैलाई पर्खादैँन । र अन्त्यमा समय ऐना हो, जसले हाम्रो आत्माको यात्रालाई प्रतिबिम्बित गर्दछ । 

  • सृजना प्याकुरेल

थप