Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्षको दशैंको टीकाको उत्तमसाइत सार्वजनिक

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार

असोज ४, काठमाडौँ । २०८१ सालको बडा दशैंको टीकाको साइत सार्वजनिक भएको छ ।  यस वर्ष टिका लगाउने उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट जाँदालाइ तोकिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज शुक्रबार सुचना जारी गर्दै यस वर्षको टिकाको उत्तमसाइत ११:३६ मिनेटका लागि सार्वजनिक गरेको हो ।

त्यस्तै २०८१ सालको दशैँ असोज १७ गते घटस्थापनादेखी सुरु भई असोज ३० गते कोजाग्रत पुर्णीमाको दिन समापन हुने समितीले जनाएको छ । असोज १७ गते घटस्थापना रहेको छ भने घटस्थापनाको लागि उत्त्म साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप