Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

म्यग्दीको गलेश्वर शिवालयबाट छ लाख भेटी सङ्कलन ।

  •   ३ वर्ष अघि | १७ साउन २०८०, बुधबार

साउन १७, म्यग्दी । गलेश्वर शिवालयमा रु छ लाख तीन हजार भेटी सङ्कलन भएको छ ।

साउन महिनाको तेस्रो सोमबारसम्म म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा छ लाख भेटी सङ्कलन भएको हो ।

मङ्गलबार  मन्दिर परिसरमा सरोकारावाला निकायको उपस्थितिमा भेटी गनेर सार्वजनिक गरिएको हो ।

रु तीन लाख ६५ हजार, यही साउन १ गते परेको पहिलो सोमबार, रु ९६ हजार साउन ८ गतेको दोस्रो सोमबार र रु एक लाख ४१ हजार साउन १५ गते तेस्रो सोमबार भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप