Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै।

  •   ४ वर्ष अघि | २२ बैशाख २०८०, शुक्रबार

बैशाख २२, काठमाडौँ । विश्वभरमा शान्तिका प्रतिक र शान्तिका अग्रदूतका रूपमा परिचित सिद्धार्थ गौतमको आज २५६७ औँ जयन्ती हो ।

यस दिन अर्थात आज देशभर भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं बुद्धका महान वाणीहरुको प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष बुद्ध जयन्ती वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ।

देशभर र विश्वभर गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिन्छ ।

नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरुले बुद्धको जन्म, ज्ञान प्राप्ति र मुत्यु पनि वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने प्रचलन रहि आएको छ।

आज बुद्ध जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका चैत्य, गुम्बा, विहारजस्ता स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप