Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

क्रोएसियालाई पराजित गर्दै स्पेनले जित्यो नेसन्स लिगको उपाधि।

  •   ३ वर्ष अघि | ४ असार २०८०, सोमवार

असार ४, काठमाडौँ । युइएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ ।

स्पेन पहिलो पटक यस लिगको च्याम्पियन  बनेको हो। गएराति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै स्पेन नेसन्स लिगको च्याम्पियन बनेको हो ।

नेदरल्याण्ड्सको रोटरडममा भएको फाइनलको निर्धारित र अतिरिक्त समयमा दुबै देशले गोलरहित बराबरी खेलेपछी खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

स्पेनका लागि डानी कार्भाजलले विजयी गोल गरेका थीए । त्यसअघि क्रोएसियाका ब्रुनो पेटकोभिचको पेनाल्टी स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए ।

  • न्युज बहार संवाददाता

थप