Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै

  •   २ महिना अघि | २ साउन २०८३, शनिबार

साउन २, काठमाडौँ । फिफा विश्वकप २०२६ का उपाधि दाबेदार मानिएका फ्रान्स र इंग्ल्यान्ड सेमिफाइनलमा हार बेहोरेपछि अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

उपाधि जित्ने सपना अधुरै रहे पनि दुवै टोलीसँग प्रतियोगिताको अन्त्य जितका साथ गर्ने अवसर अझै बाँकी छ। त्यसैले आइतबार बिहान हुने तेस्रो स्थानको भिडन्त केवल स्थान निर्धारणको खेल मात्र नभई निराशाजनक यात्रालाई सम्मानजनक रूपमा टुंग्याउने प्रयासका रूपमा पनि हेरिएको छ।

 

  • न्युज बहार संवाददाता

थप