Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाललाई दोस्रो सफलता, पीएनजीका सेसे बाउ रन आउट ।

कुशल मल्लले बलिङ गर्दा आसिफ शेखले रनआउट गरेका हुन।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौँ । पपुवा न्युगिनीविरुद्ध आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले दोस्रो विकेट लिएको छ।   दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ रोजेको थियो। नेपालले दोस्रो विकेट रन आउटका रुपमा लिएको हो । 

पीएनजीका सेसे बाउले १८ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएका थिए। उनलाई कुशल मल्लले बलिङ गर्दा आसिफ शेखले रनआउट गरेका हुन। यसअघि सन्दीप लामिछानेले नेपालका लागि ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका थिए ।

 

  • न्युज बहार संवाददाता

थप