Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रोयल च्यालेन्जर्स बेंग्लोरको राजस्थान रोयल्समाथि ७ रनको जित।

  •   ४ वर्ष अघि | १० बैशाख २०८०, आइतवार

बैशाख १०, काठमाडौँ। आइपिएल २०२३ मा आइतबार बेलुकी राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोरका बिचमा भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले राजस्थान रोयल्सलाई ७ रनले पराजित गरेको छ।

यस सिजनमा ७ खेल खेलेको बेंग्लोरको यो चौथो जित हो।

बेंगलुरुमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ९ विकेटको क्षतिमा राजस्थानका सामु १८९ रनको लक्ष्य खडा गरेको थियो।

१९० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रन मात्र जोड्न सफल भयो।

शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सको ८ अंक छ भने बेंग्लोरको पनि ८ अंक नै  भए पनि रनरेटमा पछि रहदा पाँचौ स्थानमा रहेको छ। 

  • न्युज बहार संवाददाता

थप