Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लियोनल मेस्सी अमेरिकन क्लब इन्टर मियामी जाने।

  •   ३ वर्ष अघि | २४ जेष्ठ २०८०, बुधबार

जेठ २४, काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छोडेर अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी अमेरिकन क्लब इन्टर मियामी जाने भएका छन् ।

साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले अमेरिकी क्लबमा जाने निर्णय गरेका हुन् ।

  • न्युज बहार संवाददाता

थप