फागुन ४,
काठमाडौँ । आज नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका
लागि मलेसियासँग खेल्दै छ । यदी नेपालले मलेसियासँगको खेलमा जित निकाल्न सकेको
खण्डमा एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गर्नेछ ।
मलेसिया बुधवार
भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो
।
यसअघि नेपाल
बुधबार नै कुवेतविरुद्धको खेलमा डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले
विजयी भएको थियो ।
- न्युज बहार संवाददाता