Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘ऊनको स्वीटर’ ग्रामीण जीवनको नयाँ पुस्ताका लागि एउटा दस्तावेज हुनेछ: विपिन कार्की

  •   १ वर्ष अघि | २२ बैशाख २०८२, सोमवार

वैशाख २२, काठमाडौँ । आफूले वर्षौंपछिसम्म सम्झिने चलचित्र ऊनको स्वीटरबनेको अभिनेता विपिन कार्कीले बताएका छन् । अभिनेता कार्कीले पुतलीसडकस्थित स्टार मल्लमा आयोजित पत्रकार सम्मेलनमा केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र ऊनको स्वीटरर पात्र धरणीधर काफ्लेको चर्चा हुने बताएका छन ।

यस चलचित्रको व्यावसायिक नतिजाका विषयमा म भन्न सक्दिनँ, तर हामीले उठाएको विषय, यसको निर्माणले पनि यो वर्षौंसम्म रहने चलचित्र बनेको छ’, उनले भने, ‘यो ग्रामीण जीवनको नयाँ पुस्ताका लागि एउटा दस्तावेज पनि हुनेछ।’

  • न्युज बहार संवाददाता

थप