Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विबाह बन्धनमा बाँधिए भिक्टर पौडेल र मोडेल रियासा दाहाल।

  •   ४ वर्ष अघि | २० बैशाख २०८०, बुधबार

बैशाख २०, काठमाडौँ। अहिलेको नेपालको चर्चित र रजिस्टर्ड फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेल र नेपाली मनोरञ्जन दुनियाकी चर्चित मोडेल रियासा दाहाल आज विवाह बन्धनमा बाधिएका छन्।

केही बर्ष देखि प्रमेमा रहेका भिक्टर पौडेल र रियासा दाहालले विवाह गरेका हुन्।

भिक्टर पौडेललाई सबैले रुटिने दाई भनेर चिन्छन जसले रुटिन अफ नेपाल बन्द भन्ने पेज मार्फत देशका घटनाक्रमहरुको जानकारी गाराउँने गर्दछन भने रियासाले विभिन्न गीत तथा सिरियलहरुमा अभिनय गरेकी छिन् ।

  • न्युज बहार संवाददाता

थप