Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक

  •   २ वर्ष अघि | ३ चैत्र २०८१, आइतवार

चैत ३, काठमाडौँ । मल्टिस्टारर फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक भएको छ । रोचक फिल्मको ट्रेलर युट्यु मार्फत सार्वजनिक भएको हो । आज आइतबार पत्रकार सम्मेलन मार्फत ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारेको छ ।

फिल्मको कथावस्तु पैसा र डोरीको वरिपरि घुमेको ट्रेलर हेर्दामा बुझ्न सकिन्छ । यो फिल्ममा सामाजिक कथावस्तुलाई थ्रीलर र कमेडी शैलीमा बुनिएको छ ।

अनुभवीका सँगै नवप्रवेशी कलाकारको संयोजन फिल्ममा देख्न सकिन्छ । कलाकारहरुमा शिशिर बाङ्देल, प्रवीण खतिवडा, प्रकाश घिमिरे, अञ्जना बराइली, वीरेन्द्रसिंह कुशवाहा, अरुण लामा, राज थापा, राज पौडेल, कविता आले लगायतका रहेका छन । 

  • न्युज बहार संवाददाता

थप