Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्षको ‘आउँथ्यो दशैँ’ युट्युवमा सबैभन्दा धेरै पटक हेरिने दशैँ गीत

  •   २ वर्ष अघि | ३० असोज २०८१, बुधबार

असोज ३१, काठमाडौँ । यसवर्षको दशैँ छेकोमा सार्वजनिक भएको हेमन्त शर्माको दशैँ गीत ‘आउँथ्यो दशैँ’ युट्युवमा सबैभन्दा धेरै पटक हेरिने दशैँ गीत बनेको छ ।

यो गीतलाई आज दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमासम्म ७० लाखभन्दा बढी पटक हेरिएको छ ।

यस गितमा शर्माकै शब्द र संगीत रहेको च भने गीतलाई मेलिना राई र हेमन्तले गाएका छन् । दशैँ याममा यो गीत टिकटक, रिल्स लगायतका प्लाटफर्ममा निकै रुचाइएको छ । 

  • न्युज बहार संवाददाता

थप