Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘धोकेबाज हौ तिमी’ गित विवादको बारेमा गायक शिव परियारले यसो भने।

  •   ४ वर्ष अघि | ७ चैत्र २०७९, मङ्लबार

चैत ७, काठमाडौँ । धोकेबाज हौ तिमी’  गितको विवाद बारे गायक शिव परियाले आज आफ्नो सामाजिक सञ्जाल मार्फत मुख खोलेका छन्।

केही समय देखि यो गितमा भएरहेको विवाद बारे गायक परियारले ‘गीतको विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको बताएका छन् ।

आज उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस गीतका फिमेल, मेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका छन् । उनले ‘धोकेबाज हौ तिमी’ गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुवास कार्की ‘कार्कीजी’ नै रहेको पनि स्पष्ट पारेका छन् ।

  • न्युज बहार संवाददाता

थप