मंसिर
१९, काठमाडौँ । सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेको रिट
निवेदनमाथि तोकिएको भएपनि आज यो मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
सर्वोच्च
अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिए पनि ‘
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद
शर्माको संयुक्त इजलासमा आज टिकटकमाथि प्रतिबन्ध लगाउने
सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर भएका विभिन्न रिट निवेदनका
सम्बन्धमा सुनुवाइ गर्न पेसी तोकिएको थियो । तर, टिकटकमाथिको प्रतिबन्धविरुद्धका
सबै रिट निवेदन इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
- न्युज बहार संवाददाता