Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चलचित्र 'निरफुल'को ट्रेलर सार्वजनिक।

  •   ३ वर्ष अघि | ३० बैशाख २०८०, शनिबार

बैशाख ३०, काठमाडौँ । आगामी जेठ २६ गते देखि नेपालभर रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ ।

यो फिल्म २०७२ सालमा आएको भूकम्पको कथावस्तुमा आधारित छ भने यसको रिलिज कोरोना महामारीका बेला लकडाउन भएपछि रोकिएको थियो  र अहिले रिलिज हुने लागेको हो।

यस फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, जिग्मे छ्योकीको मुख्य भूमिका रहेको रहेको छ। यसको निर्देशन फूलमान बलले गरेका हुन् ।

सार्वजनिक भएको ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी एउटी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्षलाई देखाइएको छ।

  • न्युज बहार संवाददाता

थप