Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

  •   २ वर्ष अघि | १५ असोज २०८१, मङ्लबार

असोज १५, काठमाडौँ । फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । यही असोजको २४ गते फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा एक्सनलाई महत्त्वपूर्ण स्थान दिइएको छ । फिल्ममा विराज भट्ट र नव–नायक समीर भट्टको भरपुर एक्सन देख्न पाइने छ । 

फिल्ममा सनिसा भट्टराई, दिया मास्के, नरेन खड्का, सोनु चन्द्रपाल, न्यान्सी खड्का, मुरलिधर, सन्तोष सरकार, स्टन्ट सिल्भा, कनिज कोइराला लगायतकाको अभिनय रहेको छ ।

  • न्युज बहार संवाददाता

थप