Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फिल्म 'डिग्री माइला'को टिजर सार्वजनिक

  •   ३ वर्ष अघि | ८ फाल्गुन २०८०, मङ्लबार

फागुन ८, काठमाडौँ । रामबाबु गुरुङ निर्देशित फिल्म 'डिग्री माइला'को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा शीर्ष पात्र दयाहाङ राई 'डिग्री माइला' बनेका छन भने उनलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ।

अर्को तर्फ टिजरमा दयाहाङ र आँचललाई फिल्मको एक गितमा रोमान्टिक प्रस्तुत गरिएको देख्न सकिन्छ । यो फिल्म बाँसुरी फिल्मस्ले कबड्डी फिल्म तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । यस फिल्म दयाहाङका अलावा आँचल शर्मा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरेलगायतको अभिनय हेर्न पाइने छ ।

  • न्युज बहार संवाददाता

थप