Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘म त ढलें ढलें’ गित बन्यो युट्युबमा पछिल्लो साता सबैभन्दा धेरै हेरिने गित

  •   २ वर्ष अघि | २५ मंसिर २०८१, मङ्लबार

मंसिर २५, काठमाडौँ । पछिल्लो साता अर्थात नोभेम्बर ११ देखि ८ डिसेम्बरसम्मको युट्युबको साप्ताहिक चार्ट्स अपडेट अनुसार शान्तिरानी परियार र खेम सेन्चुरीको गीत ‘म त ढलें ढलें’लाई सबै भन्दा बढी पटक हेरिएको छ ।

एक हप्ताको उक्त अवधिमा ‘म त ढलें ढलें’ बोलको गितलाई ३ करोड ४४ लाख पटकहेरिएको छ । उक्त गीत पछिल्लो साता युट्युबमा सबैभन्दा धेरै हेरिने चार्ट्सको शीर्षस्थानमा रहेको छ । 

  • न्युज बहार संवाददाता

थप