Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चलचित्र ‘खेल’ को दोस्रो अफिसियल पोस्टर सार्वजनिक

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

चैत ५, काठमाडौँ । चलचित्र ‘खेल’ को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ ।  आउँदो वैशाख १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका कलाकार सुरक्षा पन्त, हेना नगरकोटी, मिथिला शर्मा, मोनिका थापा, समापिका गौतम, निकिता आचार्य,  भोलाराज सापकोटा र सरिता गिरी लगायत अटाएका छन् ।

सार्वजनिक पोस्टर रहस्य र डर झल्काउने खालको देखिन्छ । पोस्टरको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण देखाइएको छ भने पृष्ठभूमिमा आँखाहरूको डरलाग्दो छाया देखिन्छ ।

  • न्युज बहार संवाददाता

थप