Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘मायावी’ को रोमान्टिक गीत सार्वजनिक

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार

पुस १७, काठमाडौँ । फिल्म ‘मायावी’को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार अंग्रेजी नयाँवर्ष २०२५ को अवसर पारेर निर्माताले रोमान्टिक गीत सार्वजनिक गरेका हुन ।

फिल्मका प्रमुख दुई कलाकार पल शाह र दीपिका प्रसाँइको प्रेम अनुभूतिलाई गीतको भिडियोमा देखाइएको छ ।

गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर रहेको छ ।

  • न्युज बहार संवाददाता

थप