Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘खेल’ को प्रदर्शन मिती सार्वजनिक

  •   २ वर्ष अघि | २८ पुस २०८१, आइतवार

पुस २८, काठमाडौँ । नेपाली फिल्म ‘खेल’को प्रदर्शन मिति सार्वजनिक भएको छ । आज आइतबार निर्माताले आइतबार पोस्टर सार्वजनिक गर्दै सुरक्षा पन्तको शीर्ष अभिनय रहेको यस फिल्म आगामी बैशाख १२ गते रिलिज हुने जानकारी गराएका छन । यस फिल्ममा सुरक्षा पन्तको शीर्ष भुमिका रहेको छ ।

फिल्ममा मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य र समापिका गौतमको प्रमुख अभिनय रहेन छ ।

सार्वजनिक पोस्टरको पृष्ठभूमि यो फिल्म रहस्य, डर वा थ्रिल विधासँग सम्बन्धित रहेको भान हुन्छ । त्यस्तै पोस्टरको माथि ‘बेपत्ता भएको ६ वर्ष भयो’ भनेर समेत लेखिएको छ ।

  • न्युज बहार संवाददाता

थप