Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दयाहाङ राई अभिनित ‘डिग्री माइला’ को पोस्टर सार्वजनिक

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

पुस १२, काठमाडौँ। ‘डिग्री माइला’ नयाँ वर्षमा रिलिज हुन लागेको नयाँ फिल्म हो । हालै यस फिल्मको पोस्टर सार्वजनिक भएको छ । फिल्ममा दयाहाङ राईको मुख्य भूमिका रहेको छ भने यो फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले सुष्मा प्रोडक्शनसँग सहकार्य गर्दै निर्माण गरेको हो ।

फिल्मको एक क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै निर्माण युनिटले प्रचार समेत थालेको छ । अभिनेता दायाहाङ राई क्यारेक्टर पोस्टरमा देखिएका छन् । उनको गेटअप सार्वजनिक क्यारेक्टर पोस्टरमा अहिलेसम्मकै भिन्न देखिएको छ । उनी गम्भिर र सोचमग्न रुपमा देखिएका छन् । 

यो फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन । फिल्ममा आँचल शर्मा, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

  • न्युज बहार संवाददाता

थप