Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखि हलमा लाग्यो फिल्म ‘मनसरा’

  •   २ वर्ष अघि | २१ बैशाख २०८१, शुक्रबार

बैशाख २१, काठमाडौँ । आज शुक्रबारबाट नेपालभर नेपाली चलचित्र मनसराप्रदर्शनमा आएको छ । यो फिल्मले फ्राइडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएको छ ।

उपेन्द्र सुब्बाको निर्देशन बनेको फिल्म हो मनसरा। मनसरामा दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान, मिरुना मगर, शान्ति गिरी, हेमन्त बुढाथोकी, नेनहान राई लगायतको अभिनय रहेको छ भने फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की रहेका छन ।

फिल्ममा निसन्तान पुरुष र एकल महिलाबिचको कथा देखाइएको छ ।

  • न्युज बहार संवाददाता

थप