Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘रावायण’को फस्टलुक सार्वजनिक

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

साउन १७, काठमाडौँ । फिल्म ‘रावायण’को फस्टलुक सार्वजनिक गरिएको छ । आगामी भदौ २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको फस्ट लुकमा नायक पल शाह मात्र देखिएका छन् ।

सार्वजनिक फस्ट लुकमा पललाई केही रिसाएको भावमा प्रस्तुत गरिएको छ । पलको उक्त क्यारेक्टर लुक्सले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको छ ।

सुदर्शन थापा ‘रावायण’ फिल्मका निर्देशक हुन् भने फिल्मको निर्माता पूजा शर्मा रहेकी छन् भने ।

  • न्युज बहार संवाददाता

थप