Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘महाभोज’ अब ओटीटी प्लाटफर्ममा हेर्न सकिने

  •   १२ महिना अघि | २८ साउन २०८२, मङ्लबार

साउन २७, काठमाडौँ । फिल्म महाभोजअब ओटीटी प्लाटफर्ममा हेर्न सकिने भएको छ । यो फिल्मलाई एमएसएमले प्लाटफर्ममा रिलिज गरेको हो ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्म राजनीतिक भ्रष्टाचारमा आधारित रहेको छ । यस फिल्ममा सर्वसाधारणले सहकारी संस्थामा बचत गरेको निक्षेपलाई कसरी दलले स्वार्थमा प्रयोग गर्दा सामाजिक संकट आउँछ भन्ने देखाइएको छ ।

विकास सुवेदीको लेखन तथा हिमाल कडरियाको निर्माण रहेको फिल्म महाभोजमा खगेन्द्र लामिछाने, दयाहाङ राई, आर्यन सिग्देल, मलिका महत, अञ्जना बराइली, बुद्धि तामाङ, गौमाया गुरुङ, , मोहन निरौला, वसुन्धरा भुसाल, कमलमणि नेपाल, लगायतका कलाकारको अभिनय छ । यो फिल्म गत जेठ ३० गतेदेखि हलमा रिलिज भएको थियो ।

  • न्युज बहार संवाददाता

थप