Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘हात्तीछाप’ फिल्मले सुरु गर्यो आफ्नो प्रवर्द्धन

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, काठमाडौँ । अहिले देशभर मेला, महोत्सवको माहोल बनिरहेको छ । यही समय, कलाकार र फिल्मलाई पनि प्रवर्द्धनको चटारो परेको छ । ‘हात्तीछाप’ फिल्मले पनि प्रदर्शन मिति नजिकिँदै गर्दा जिल्लाका महोत्सव पुगेर फिल्मको प्रचार गर्दैछ ।

फिल्म ‘हात्तीछाप’ अभिनेता सौगात मल्लसहितको फिल्म टोली व्यस्त रहेका छन । अभिनेता सौगात मल्ल, प्रस्तुतकर्ता किरण नेपाली, अभिनेता कमलमणि नेपाल लगायतको फिल्म टोली पश्चिमबाट पूर्वतर्फ फिल्म महोत्सव पुगेर दर्शकलाई फिल्म हेर्न अपील गरिरहेका छन् ।

अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता बुद्धि तामाङ भने फिल्म प्रवर्द्धनका लागि दाङमा पुगेका छन् ।

पश्चिम नेपालको प्रचार सकेर फिल्मको टोली काठमाडौँ फर्किनेछ । 

  • न्युज बहार संवाददाता

थप