Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘एक्टर : टेक वन’ पाइसेरीको मारमा

  •   २ वर्ष अघि | २० माघ २०८१, आइतवार

माघ २०, काठमाडौँ । शुक्रबारदेखि हलहरुमा प्रदर्शन सुरु गरेको फिल्म ‘एक्टर : टेक वन’ले सुखद कमाई गरिरहेको छ  । प्रदीप खड्का र राजवल्लभ कोइराला स्टारर फिल्मले प्रिमियरको बेलादेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

यो फिल्मले रिलिजअघि कानूनी अवरोध पार गर्दै शुक्रबार रिलिज भएको छ । यतिबेला फिल्मलाई अर्को समस्या आइपरेको छ ।  फिल्मका लागि अहिले पाइरेसीको समस्या आइलागेको छ ।

अहिले भिडियो संजाल टिकटकमा क्लाइमेक्ससहित फिल्मका महत्वपूर्ण दृश्य अपलोड भैरहेका छन् । यसले फिल्मका लागि चुनौति बनाएको छ । 

  • न्युज बहार संवाददाता

थप