मंसिर १४, काठमाडौँ । सञ्चार उद्यमी सम्भव सिरोहिया र पूर्व मिस नेपाल शृङ्खला खतिवडाबीच विवाह हुने भएको छ।
मङ्सिर
२८ गते होटेल हायातमा उनीहरूको विवाह समारोह आयोजना हुन लागेको हो । विवाह होटेल
हायातमा आयोजना गरिने शृङ्खलाको बुबा विरोध खतिवडाले जानकारी दिए ।
- न्युज बहार संवाददाता