Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

श्रीच्छा प्रधानले पहिरिइन मिस नेपाल वर्ल्ड २०२३ को ताज।

  •   ३ वर्ष अघि | १३ जेष्ठ २०८०, शनिबार

जेठ १३, काठमाडौँ। श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जित्दै ताज पहिरिएकी हुन।

अघिल्लो वर्ष २०२२ की मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् ।

आज भएको फिनालेमा रैना मजगैयाँले मिस नेपाल अर्थ र प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनलको उपाधि जितेका छन ।

  • न्युज बहार संवाददाता

थप