Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एसिया कप क्रिकेटको उद्घाटन समारोहमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने

  •   ३ वर्ष अघि | १३ भदौ २०८०, बुधबार

भदौ १३ काठमाडौँ। पाकिस्तानको मुल्तानमा नेपाली गायिका त्रिशला गुरुङले बुधबारदेखि सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा प्रस्तुति दिने भएकी छन् ।

नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच उद्घाटन खेल सुरु हुने तालिका छ । पाकिस्तान क्रिकेट टिमका अनुसार खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा पाकिस्तानी गायिका आइमा बैग र नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप