Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

'सकम्बरी' गित विवादमा गायक प्रकाश सपुतले मागे माफी।

  •   ४ वर्ष अघि | ८ बैशाख २०८०, शुक्रबार

बैशाख ८, काठमाडौं । गायक प्रकाश सपुतले उनको पछिल्लो गित ‘सकम्बरी’ लाई लिएर भइरहेको विवादमा माफी मागेका छन् । आज उनले आज सामाजिक सञ्जालमा फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् ।

उनी लेखेका छन, ‘मेरो  सिर्जनाले प्रत्यक्ष-अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’

उनको यस 'सकम्बरी' गितले पछिल्ला गितहरु जस्तै रिलिज भएको मात्र सात दिनमा एक करोडभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ ।

  • न्युज बहार संवाददाता

थप