Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गायक प्रकाश सपुतको ‘सकम्बरी’ गित विवादमा।

  •   ४ वर्ष अघि | ५ बैशाख २०८०, मङ्लबार

बैशाख ५, काठमाडौँ। गायक प्रकाश सपुतको भर्खरै सार्वजनिक भएको नयाँ गीत 'सकम्बरी' विवादमा परेको छ।

उक्त गीत युट्युबमा रिलिज भएको चार दिनसम्म पनि 'ट्रेन्डिङ वान' मै छ र उक्त गीतका अंशमा धेरैले टिकटक बनाएका छन्।

यस भाइरल भइरहेको प्रकाश सपुतको गीतका शब्दहरू स्त्रीद्वेषी भएको भन्दै विभिन्न माध्यममा आलोचना सुरू भइरहेको देखिन्छ।

सामाजिक सञ्जालगहरुमा सकम्बरी गीतले महिलालाई होच्याएको र उनीहरूको क्षमतामाथि प्रश्न गरिएको भन्दै आलोचना भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप