Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतीय हरर फिल्ममा ‘शैतान’ बन्यो धेरै कमाउने फिल्म

  •   ३ वर्ष अघि | ६ चैत्र २०८०, मङ्लबार

चैत ६, काठमाडौँ । भारतिय बक्स अफिसमा पुनः एकपटक अजय देवगणको जादू चम्किएको छ । उनी अभिनित पछिल्लो फिल्म ‘शैतान’ले प्रदर्शनको दोस्रो सातामा पनि दर्शकको राम्रै साथ पाउन सफल भएको छ । तथ्यांकले अब फिल्म ब्लकबस्टरतिर अघि बढेको संकेत गरेको छ ।

‘शैतान’ फिल्ममा अभिनेता आर माधवन र अभिनेत्री ज्योतिकाको भूमिकालाई पनि दर्शकले रुचाएका छन । दर्शकलाई माधवले निर्वाह गरेको भिलेनको भूमिकाले प्रभावित तुल्याएको छ ।

यो एक हरर जनरामा बनेको फिल्म हो । भारतीय हरर फिल्ममा शैतान धेरै कमाउने फिल्म बनेको छ । फिल्मले दोस्रो साता पनि बक्स अफिसमा उछाल कमाइ गरिरहेको छ भने यस फिल्मका निर्देशक विकास बहल हुन ।

  • न्युज बहार संवाददाता

थप