Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एपिक नेपाल म्युजिक अवार्डमा वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ प्रदान गरिने

  •   २ वर्ष अघि | ४ फाल्गुन २०८१, आइतवार

फागुन ४, काठमाडौँ । एपिक नेपाल म्युजिक अवार्डको नयाँ अर्थात पाँचौँ संस्करण आयोजना हुने भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै आयोजक एपिक नेपाल म्युजिक प्रालीले अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको हो ।

मध्यपुर थिमी शंखधरपार्क भक्तपुरमा आयोजित कार्यक्रमले आगामी चैत्र २ गते मध्यपुर थिमी नगरपालिकामै सम्पन्न हुने अवार्डमा वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई नगदसहित ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ र वरिष्ठ पत्रकार ऋषि धमला र क्रषि थपलियालाई सम्मान गरिने जनाएको छ । 

 अवार्ड कार्यक्रममा ३२ विद्यामा अवार्ड प्रदान गरिने छ  । 

  • न्युज बहार संवाददाता

थप